सूचना! सूचना!! सूचना!!!
यहि मिति २०७० साल आश्विन १२ गते शनिवारका दिन आयोजना हुने संस्थाको छैठौं साधारण सभाको दिन एस.एल.सी परीक्षा २०६९ मा सामेल भई उत्तिर्ण्र्ााुनुहुने यस संस्थाका सम्पर्ूण्ा शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये उत्कृष्ठ विद्यार्थीहरुलाई नगद तथा प्रमाण-पत्र सहित सम्मान तथा अन्य सम्पर्ूण्ा उत्तिर्ण्र्ाावद्यार्थीहरुलाई प्रमाण-पत्र सहित सम्मान गर्ने कार्यक्रम रहेकोले यथास्रि्र एस.एल.सी र्सर्टिफिकेटको प्रतिलिपि संस्थामा बुझाई नाम लेखाउनुहुन अनुरोध छ ।